काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत नेतृत्वका लागि भएको निर्वाचनको मतगणना जारी छ हालसम्म १४९५ मतको गणना भएकोमा गगन थापाले भारी अग्रता बनाएका छन् ।
ताजा नतिजा यस्तो छ :
१४९५ गन्दा,
गगन थापा – ९५५
प्रकाश् सरण महत – ४९१
प्रदिप पौडेल – ४४९
मिनेन्द्र रिजाल – २७५
विश्व प्रकाश शर्मा – ६६०
प्रकाशित : २०७८ पुष १ गते १२:३९
Facebook Comment