शेखर कोइरालाको पत्रकार सम्मेलन : दोस्रो चरणको निर्वाचनमा मेरो विजय हुन्छ

NAWALPUR TIMES

शेखर कोइरालाको पत्रकार सम्मेलन : दोस्रो चरणको निर्वाचनमा मेरो विजय हुन्छ
shekhar1639469324

काठमाडौं । नेपाली कांग्रेसका सभापतिका उमेदवार डा. शेखर कोइरालाले नैतिकता गुमाएपछि राजनीति सम्भव नहुने बताएका छन् ।

उनले पत्रकार सम्मेलन गर्दै यस्तो बताएका हुन् ।

“ महाधिवेशन प्रतिनिधि आफैँ नेता हो । उहाँहरुले जुन मतदान गर्दै हुनुहुन्छ,” उनले भने, “अन्तरआत्माले के भन्छ त्यो कुरा भोटमा प्रतिबिम्बित गर्नुस् । कांग्रेस सुधार गर्ने प्रयत्न गरिरहेको छु । त्यसलाई व्यवस्थित बनाउनेछु । आजसम्म रुपान्तरण र पुनर्जागरण गरेर आइरहेको छु । त्यसलाई तार्किक निष्कर्षमा पुर्‍याउने प्रयास गरिरहेको छु । हामी मिलेर काम गर्छौँ भन्ने कुरा राख्न चाहन्छु ।”

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology