दुई हजार मत गन्दा राजेन्द्र लिङ्देनको ९२२, बदर मत २६०

NAWALPUR TIMES
प्रकाशित : २०७८ मंसिर १९ गते ५:५७
दुई हजार मत गन्दा राजेन्द्र लिङ्देनको ९२२, बदर मत २६०
1638404739 rpp 1200x560 1

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको प्रारम्भिक मत परिणाम आउँदै छ ।

निर्वाचन समितिका अनुसार दुई हजार मत गणना गरिँदा अध्यक्ष पदका उमेदवार राजेन्द्र लिङ्देनले ९२२ र उनका प्रतिस्पर्धी कमल थापाले ८१८ मत पाएका छन् । २६० मत बदर भएको छ ।

प्रकाशित : २०७८ मंसिर १९ गते ५:५७
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI