काठमाडौं महानगरमा कांग्रेस अधिवेशन, मतदान जारी

NAWALPUR TIMES

काठमाडौं महानगरमा कांग्रेस अधिवेशन, मतदान जारी
congress ktm

काठमाडौं । काठमाडौं महानगरपालिकामा नेपाली कांग्रेसको अधिवेशन चलिरहेको छ । आइतबार मतदान भइरहेको छ । शनिबार मतदाताको अन्तिम नामावली प्रकाशन गरिएपछि रोकिएको अधिवेशन अन्तर्गत आइतबार बिहान ९ बजेदेखि मतदान भइरहेको हो ।

मतदान दिउँसो १ बजेसम्म राष्ट्रिय सभा गृहमा मतदान हुनेछ । नगर सभापतिका लागि निलकाजी शाक्य र प्रगतिमान रञ्जित प्रतिस्पर्धामा छन् ।

गुट नै खडा गरेर नगर नेतृत्वका लागि चुनाव भइरहेको छ ।

रञ्जित सभापति शेरबहादुर देउवा र भिमसेनदास प्रधान समूहका साझा उम्मेदवार हुन् भने शाक्य प्रकाशमान सिंह र गगनकुमार थापा समूहको साझा उम्मेदवार हुन् ।

 

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology