अमेरिकी सेनाले बिगारेका हेलिकोप्टर तालिबानले उडायाे

NAWALPUR TIMES

अमेरिकी सेनाले बिगारेका हेलिकोप्टर तालिबानले उडायाे
241521141 576507560158338 6391856438900538010 n 560x280 1

अफगानिस्तानमा करिब २० वर्षसम्म बसेका अमेरिकी सेना आफ्नै भूमीमा फिर्ता गइसकेका छन् ।

अफगानिस्तान छोड्ने बेला अमेरिकी सेनाहरुले आफूले प्रयोग गर्ने गरेका हेलिकोप्टरहरु कसैले चलाउन नसक्ने गरि बिगारेर गएको बताएका थिए ।

अफगानी सेनाका पाइलट नकीब हिम्मतले आफ्नो फेसबुकमा हेलिकोप्टर बनाएर उडाएको जानकारी दिएका छन् ।

एजेन्सी

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology