कांग्रेसका २२ आमन्त्रित केन्द्रीय सदस्यले दिए सामूहिक राजीनामा

NAWALPUR TIMES

कांग्रेसका २२ आमन्त्रित केन्द्रीय सदस्यले दिए सामूहिक राजीनामा
1628860722525

आमन्त्रित केन्द्रीय सदस्य कृष्ण किशोर घिमिरेले आफ्नो नेतृत्वमा २२ केन्द्रीय सदस्यले राजीनामा दिएको पुष्टि गरे । राजीनामा दिएका आमन्त्रित केन्द्रीय सदस्यहरूले आजको बैठकमा भने भाग लिएका छन् ।

बाह्रखरीसँग कुरा गर्दा पनि घिमिरे भने केन्द्रीय समिति बैठकमै सहभागी थिए । “हामीले सामूहिक राजीनामा दिएका छौँ,” घिमिरेले भने, “अहिले बैठकमा कुरा गर्न मिल्दैन पछि कुरा गरौँला ।” उनले आफूसहित २२ जनाको राजीनामा पार्टी सभापतिलाई बुझाएको जानकारी दिए ।

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology