भारतीय अभिनेता दिलिप कुमारको निधन

NAWALPUR TIMES

भारतीय अभिनेता दिलिप कुमारको निधन
60e516fd40158 dilip kumar

काठमाडौं। बलिउडका दिग्गज अभिनेता दिलीप कुमारको ९८ वर्षकाे निधन भएको छ। लामो समयदेखि अस्वस्थ रहेका दिलीप कुमारको बुधबार विहान निधन भएको पारिवारिक स्रोतलाईउद्धृत गदै भारतीय संचारमाम्यमले जनाएका छन्।

दिलीप कुमारको वास्तविक नाम मोहम्मद यूसुफखान थियो। उनले ज्वार भाटा १९४४ अन्जाद १९४९, देवदास १९५५लगायत ५० भन्दा धेरै फिल्ममा काम गरेका छन्।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology