विपक्षी गठबन्धनका सांसद सर्वाेच्च जाने, नागरिकतासहित बोलाइयो

NAWALPUR TIMES

विपक्षी गठबन्धनका सांसद सर्वाेच्च जाने, नागरिकतासहित बोलाइयो
1621677357227

बहुमत सांसदको हस्ताक्षरसहित प्रधानन्त्रीको दावी गर्दा–गर्दै प्रधानमन्त्री र राष्ट्रपतिको मिलेमतोमा संसद विघटन गरिएको भन्दै विपक्षी गठबन्धनका सांसदहरु सर्वाेच्च अदालत जाने भएका छन् ।

संसद विघटनको कदमलाई रोक्न माग गर्दै शुक्रबार देउवालाई प्रधानन्त्रीको बनाउने माग गर्दै  हस्ताक्षर गरेका सांसदहरु सर्वाेच्च जाने तयारी गरेका हुन्।

शनिबार दिउँसो नयाँ बानेश्वरस्थित संघीय संसद भवनस्थित लोत्से हलमा बसेको दलका नेताहरुको बैठकले सांसद सहित न्यायका लागि अदालत जाने निर्णय गरेको हो ।

१४९ जना सांसदसहित नेताहरु सर्वोच्च जाने तयारी दलहरूको छ ।  दलहरुले आफ्ना सांसदलाई आइतबार नागरिकतासहित संसद भवनमा बोलाएका छन् ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology