कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७७ मंसिर २१ गते १६:३१
कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु
1605091004.Covid 19 Death

काठमाडौं। नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप १७ जनाको मृत्यु भएको छ।

 

गत २४ घण्टाभित्र विभिन्न अस्पतालमा उपचाररत उनीहरूको मृत्यु् भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

 

यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक हजार ५९४ पुगेको छ।

 

गत २४ घण्टामा थप एक हजार ९४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ४० हजार ९८१ पुगेको छ।

प्रकाशित : २०७७ मंसिर २१ गते १६:३१
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI