काङ्ग्रेस वरिष्ठ नेता पौडेल रिहा

NAWALPUR TIMES

काङ्ग्रेस वरिष्ठ नेता पौडेल रिहा
ramchandra paudel NNABWtAnF9

पौडेललाई बुधबार दिउँसो निषेधाज्ञा तोडेर पुल उद्घाटन गर्न गएको भन्दै प्रहरीले नियन्त्रणमा लिएको थियो।

पौडेल पक्राउ परेकोमा सभापति शेरबहादुर  देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फोन गरेर तत्काल रिहाइ गर्न भनेका थिए।

 

नेकपा कार्यकर्ताले पौडेलबाट पुललगायत संरचना उद्घाटन गर्न नहुने भन्दै बुधबार बिहान प्रदर्शन र नाराबाजी गरेका थिए। नेकपाका पाँच कार्यकर्तालाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology