संसारकै सुन्दरी नायिकाको बोल्ड तस्विर (फोटोफिचर)

NAWALPUR TIMES

संसारकै सुन्दरी नायिकाको बोल्ड तस्विर (फोटोफिचर)
1606126211337

एजेन्सी । विश्वमै सुन्दर अभिनेत्रीको रुपमा चिनिन्छिन् एरियल विन्टर । उनको सुन्दरताको चर्चा केबल हलिउडमा मात्र सिमित छैन । शारीरिक बनोटकै कारण उनी विश्वभर चर्चित छिन् ।

सुन्दरताकी खानी तथा मिठो आवाजकी धनी एरियलका केही तस्विरले विश्वभर हंगामा मच्चाएको छ । उनको आवाज पनि त्यतिकै सुमधुर छ । सुन्दर अभिनय कला भएकी एरियलका प्राय फिल्म हिट छन् । उनी अहिले अमेरिकाकै ब्यस्त नायिकाको रुपमा चिनिन्छिन् ।

उनका केही तस्वीरहरु :

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology