मंसिर २ गते सार्वजनिक विदा दिने सरकारको निर्णय

NAWALPUR TIMES

मंसिर २ गते सार्वजनिक विदा दिने सरकारको निर्णय
1583590416 1503972428ministry of home

किजा पुजाको अवसरमा सरकारले मंसिर २ गते (मंगलवार) सार्वजनिक बिदा दिएको छ । सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले बिदा दिने निर्णय गरेको हो ।  किजा पुजाको अवसरमा बिदा दिने निर्णय भएको गृह मन्त्रालयले बुधबार जारी गरेको सूचनामा उल्लेख छ ।

शुक्रवारदेखि बन्द भएका सरकारी कार्यालय, सार्वजनिक निकाय र अन्य कार्यालयहरु मंसिर ३ गतेपछि मात्रै खुल्नेछन् । शनिबारदेखि सुरु हुने तिहारको बिदा सोमबारसम्म रहेको छ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology