NAWALPUR TIMES प्रकाशित : २०७७ कार्तिक ११ गते ८:४६
1603767647439
काठमाडौं,कार्तिक ११ । बडादशैंपछिको भोलिपल्ट मंगलबारपनि मान्यजनबाट दशैंको टिका र जमरा लगाउने कार्य जारी रहेको छ। हिजो लगाउन नभ्याएका र टाढा रहेका आफन्त तथा मान्यजनकहाँ पुगेर आज पनि टिका लगाउने गरिन्छ।
नवदुर्गाको प्रसादका रुपमा रातो टीका र समृद्धिको प्रतिकका रुपमा पहेँलो जमरा लगाएर आशिष लिने दिने परम्परा अनुसार कोजाग्रत पूर्णिमासम्म टीका लगाउने गरिन्छ।
Facebook Comment