जनकपुरधाम, ६ असोज । जनकपुरधामस्थित जानकी मन्दिर दर्शनार्थीका लागि आइतबारदेखि खुला गरिएको छ ।
लामो समयको लकडाउन र पटक–पटकको निषेधाज्ञाका कारण बन्द गरिएको मन्दिर संघ, प्रदेश र स्थानीय तहको अनुमतिविनै खुला गरिएको हो ।
मन्दिर खुल्ला गरिएसँगै जनकपुरधाम र आसपासका दर्शनार्थीहरु आउन थालेको महन्तहरुले बताएका छन् ।
											
											प्रकाशित :  २०७७ असोज  ६ गते १३:५२
										
										
										
	
										
										  
							 
						
Facebook Comment