तोलामा २०० बढ्यो सुनको भाउ

NAWALPUR TIMES

तोलामा २०० बढ्यो सुनको भाउ
1599805773.gold

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको भाउ तोलामा २०० रूपैयाँले बढाएको छ।

 

आज छापावाल सुन ९७ हजार २०० रूपैयाँ छ। हिजो आइतबार स्थिर रहेको सुनको भाउ ९७ हजार रूपैयाँ तोला थियो।

 

यस्तै, हिजो तोलामा ९६ हजार ५०० रूपैयाँ रहेको तेजाबी सुनको मूल्य आज ९६ हजार ७०० रूपैयाँ पुगेको छ।

 

आज तोलामा ५ रूपैयाँले बढेको चाँदीको मूल्य एक हजार ३२० रूपैयाँ तोकिएको छ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology