आज विश्‍वकर्मा पूजा 

NAWALPUR TIMES

आज विश्‍वकर्मा पूजा 
vishwakarma 16 1505528036

काठमाडौं। आश्विन सङ्क्रान्तिका दिन आज कालीगढले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाउँदैछन्। विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्‌को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ।                                                                                     कारखानालाई विशेष रूपमा सजाएर मजदूरलाई समेत सहभागी गराएर यो दिवस मनाइन्छ। आजकै दिन नेपालमा अमृत क्याम्पस (अस्कल) का संस्थापक अमृतप्रसाद प्रधानको सम्झनामा विज्ञान प्रविधि दिवस मनाइने गरेको छ। यस वर्ष कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण सुरक्षित भएर दिवस मनाउनुपर्ने अवस्था छ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology