कांग्रेस महामन्त्री शशांक कोइरालालाई कोरोना संक्रमण

NAWALPUR TIMES

कांग्रेस महामन्त्री शशांक कोइरालालाई कोरोना संक्रमण
1598858119443

भदौ २३, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

मंगलबार नै स्वाब दिएका कोइरालाको रिपोर्ट पोजेटिभ आएको उनले सामाजिक सन्जाल फेसबुक मार्फत जानकारी दिएका छ्न ।

कोरोना संक्रमण भए पनि कोइरालामा कुनै लक्षण देखिएको छैन । उनको स्वास्थ्य अवस्था सामान्य रहेको स्वकीय सचिव भरत तिवारीले जानकारी दिए ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology