भरतपुर ७ स्थित कृष्णपुर माविमा नाराबाजी भएपछि केहि बेर रोकिएको मतदान पुनः सुचारु

NAWALPUR TIMES

चितवन, वैशाख १०-

भरतपुर महानगरपालिका–७ स्थित राष्ट्रिय मावि कृष्णपुरमा रोकिएको मतदान पुनः सुचारु भएको छ ।

 

मतदान स्थल बाहिर नाराबाजी भएपछि केहि बेर रोकिएको मतदान पुनः सुचारु भएको मतदान अधिकृत रमेश कुमार श्रेष्ठले जानकारी दिए ।

आचारसंहिता उल्लघंनकर्तालाई आयोगले नै कारबाही गर्ने सहमति भएपछि मतदान पुनः सुचारु भएको श्रेष्ठले बताए ।नारायणी अनलाइन बाट सभार

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology