सुन्दरीजलबाट विश्वप्रकाशको घोषणा: ‘महामन्त्री पदमा उम्मेदवारी दिन्छु’

NAWALPUR TIMES

सुन्दरीजलबाट विश्वप्रकाशको घोषणा: ‘महामन्त्री पदमा उम्मेदवारी दिन्छु’
1631173937826

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता विश्वप्रकाश शर्माले पार्टीको १४औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

वीपी कोइरालाको १०८औं जन्मजयन्ती  पारेर उनले वीपी संग्राहलय सुन्दरीजलबाट शर्माले पार्टीको महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

‘आगामी १४औं महाधिवेशनका लागि मैले पार्टीको महामन्त्री पदका लागि उम्मेदवारी दिने घोषणा गर्दछु,’ शर्माले आफ्नो उम्मेदवारीबारे भने । उम्मेदवारी घोषणाका क्रममा उनले कांग्रेसलाई रुपान्तरित गर्दै देशलाई आधुनिकीकरण गर्ने प्रतिबद्धता जनाए ।

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology