नवलपुरका काङ्ग्रेस नेता थापा नेपाल आदिवासी जनजाती संघको अध्यक्षमा मनोनित

NAWALPUR TIMES

नवलपुरका काङ्ग्रेस नेता थापा नेपाल आदिवासी जनजाती संघको अध्यक्षमा मनोनित
received 5533047406745531

 

नेपाली काङ्ग्रेसका युवा नेता ओम बहादुर घर्ती मगर (ओम थापा) नेपाली काङ्ग्रेसको भातृ संस्था नेपाल आदिवासी जनजाती संघको अध्यक्षमा मनोनित भएका छन । थापालाई नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवाले शुक्रबार नेपाल आदिवासी जनजाती संघको अध्यक्षको जिम्मेवारी प्रदान गरेका हुन । नेपाल
राष्ट्रिय मगर संघको केन्द्रिय अध्यक्ष समेत रहेका थापाले आफ्नो कार्यकालमा सातवटै प्रदेशमा सृजनात्मक कार्यक्रमहरु संचालन गरेका थिए । १४ औं महाधिवेशनमा झिनो मतले केन्द्रिय सदस्यको दौडबाट बाहिरिएका थापा नेपाली काङ्ग्रेस नवलपुर क्षेत्र नम्बर ०२ का महासमिति सदस्य हुन ।

थप समाचार

लोकप्रिय (यो साता)

न्यूज अपडेट

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology