धादिङमा टिकट बाँडफाँटमा विवाद हुँदा गाउँपालिकाका अध्यक्ष घाइते

NAWALPUR TIMES

काठमाडौं, २३ चैत्र । धादिङ कांग्रेसमा स्थानीय तहको चुनावको लागि टिकटको विषयमा विवाद हुँदा कुटाकुट भएको छ ।

टिकट बाँडफाँटको विषयमा विवाद हुँदा खनियावास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङ घाइते भएका हुन् ।

उनको अनुहामा चोट लागेको छ । उनलाई कुटपिट गर्नेहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

आगामी बैशाख ३० गते स्थानीय तहको चुनाव हुँदैछ ।

थप समाचार

लोकप्रिय (यो साता)

न्यूज अपडेट

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology