कुन राशिका लागि ग्रहणको फल कस्तो?

NAWALPUR TIMES

कुन राशिका लागि ग्रहणको फल कस्तो?
rashifal1

तपाईँ ज्योतिषशास्त्रको फलादेशमा विश्वास गर्नुहुन्छ? गर्नुहुन्छ भने पञ्चांग निर्णायक समितिले मान्यता दिएका पात्रोमा कुन राशिलाई  मंगलबारको सूर्यग्रहणले कस्तो फल दिन्छ भन्ने उल्लेख छ।

 

 

पञ्चांगका अनुसार यो ग्रहण वृष, सिंह, धनु र मकर राशिलाई शुभ छ। मेष, मिथुन, कर्कट, कन्या, तुला, वृश्चिक, कुम्भ र मीन राशिलाई अशुभ हुने उल्लेख छ।

मेष राशि भएकालाई स्त्रीपीडा, वृष राशिकालाई सुख, मिथुन राशिकालाई चिन्ता र कर्कट राशिकालाई व्यथा फल बताइएको छ। सिंह राशिकालाई श्रीप्राप्ति, कन्या राशिवालालाई क्षति, तुला राशिकालाई घात, वृश्चिक राशिकालाई व्यय र धनु राशिलाई लाभ फल उल्लेख छ।

यस्तै मकर राशिवालालाई सुख, कुम्भ राशिकालाई माननाश र मीन राशिवालालाई कष्टको योग छ।

 

थप समाचार

लोकप्रिय (यो साता)

न्यूज अपडेट

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology