कांग्रेस मतगणना : खुल्ला तर्फको मतगणना सकियो, शशांकलाई लोकप्रिय मत (मत परिणाम सहित )

NAWALPUR TIMES

कांग्रेस मतगणना : खुल्ला तर्फको मतगणना सकियो, शशांकलाई लोकप्रिय मत (मत परिणाम सहित )
vote count congress22

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यतर्फको मत गणनाको अन्तिम परिणाम सार्वजनिक भएको छ ।

पार्टीको विधानअनुसार खुलातर्फ ३५ केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था छ । तर, ३५ सिटका लागि ९९ जनाको उमेदवारी परेको थियो ।

जसमा शशांक कोइरालाले सबैभन्दा धेरै मत ल्याएका छन् । उनले ३८३६ मत ल्याएका छन् ।

यस्तो छ, अन्तिम मत परिणाम :

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology