एक हजार ५० मत गन्दा राजेन्द्र लिङ्देनले बनाए ८५ मतको अग्रता

NAWALPUR TIMES

एक हजार ५० मत गन्दा राजेन्द्र लिङ्देनले बनाए ८५ मतको अग्रता
1638404739 rpp 1200x560 1

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको प्रारम्भिक मत परिणाम आउन थालेको छ ।

निर्वाचन समितिका अनुसार एक हजार ५० मत गणना गरिँदा अध्यक्ष पदका उमेदवार राजेन्द्र लिङ्देनले ५१६ र उनका प्रतिस्पर्धी कमल थापाले ४३१ मत पाएका छन् । १०३ मत बदर भएको छ ।

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology