आज लोकतन्त्र दिवस हो , तत्कालीन राजा ज्ञानेन्द्र शाहको चरम निरंकुश शासन व्यबस्था बिरुद्द नेपाली जनताले गरेको बलिदानीपुर्ण संघर्ष पछि निरंकुश शाशकले नेपाली जनता सामु घुँडा टेकेर लोकतन्त्र प्राप्त भएको दिन बैशाख ११ गते । लोकतन्त्र प्राप्तिको लडाईमा संघर्षमा...