विचार / ब्लग
डा.ध्रुव गैरे जाडोका बेला मानिसलाई धेरै समस्याले सताउँछ। त्यसमध्ये ‘हाइपोथर्मिया’ एउटा जोखिमपूर्ण समस्या हो। हापोथर्मिया हुँदा शरीरको तापक्रम घड्दै जान्छ। मानिसको सामान्य तापक्रम ९८ दशमलब ४ डिग्री फरेनहाइड हुन्छ, त्यो तापक्रम छिटोछिटो घट्दै गएको खण्डमा हाइपोथर्मिया हुन्छ। तापक्रम ९५...
