गुणनिधी तिवारी नेपालमा जलश्रोत, कृषि, पर्यटन लगायतका क्षेत्रमा प्रसस्त आधार र सम्भावना छन् । तर पछिल्लो समय कोरोना भाईरसले विश्व अर्थतन्त्रमा पारेको प्रभाव र कोरोना संक्रमणको नियन्त्रण लाई लक्षित गरि नेपालमा गरिएको लक डाउनका कारण अहिले मुलुकका अधिकांश उद्योग,...