तेजचन्द्र खनाल- सबैले संसार बदल्ने बारेमात्र सोच्दछन् तर कसैले पनि आँफूलाई बदल्ने बारे सोच्दैन ।”-लेभ तोत्सतोइ “आफ्ना चाहानालाई साधारण बनाउ जे छ त्यसैमा रमाउ विगतको चिन्ता नगर वर्तमानमा बाँच्ने गर र जीवनलाई सरल बनाउ ।”-हेनरी डेभिड थोरो “यदि समस्या...