२०६२/६३ सालमा ज्ञानेन्द्र शाहको निरङ्कुश प्रत्यक्ष शासनविरुद्ध नेपाली जनताले गरेको २० दिन लामो ऐतिहासिक आन्दोलन अझै पनि हाम्रो सामु ताजा छ। उति बेला १९ जना सहिदको बलिदानले लोकतन्त्र, अधिकार र गणतन्त्रको बाटो खोल्यो। उनीहरूको बलिदान र रगतले देशमा जनताको...