काठमाडौं । नेपाली कांग्रेसले आउँदो १४औं महाधिवेशनको प्रचारात्मक नारा ‘प्रविधिमैत्री कांग्रेस’ तय गरेको छ । सँगै उक्त अभियान अन्तर्गत सामाजिक सञ्जालमा पार्टीलाई सक्रिय बनाउन नेपाली कांग्रेस इन्फर्मेशन नेटवर्क (एनसी वीन) गठन गरेको छ । पार्टीमा प्रविधि र सामाजिक सञ्जाल...