सूचना प्रविधि
एजेन्सी । वैज्ञानिकहरूको एक समूहले ‘आगोको ब्रह्माण्डीय औंठी’जस्तो एक आकाशगंगा फेला पारेका छन्। जसलाई वैज्ञानिकहरूले खाद्यपदार्थ ‘डोनट’ आकारको आकाशगंगा भनेका छन्। नयाँ खोजीबाट आकाशगंगाका संरचना कसरी तयार हुन्छन् भन्ने बुझ्न सहज हुने वैज्ञानिकहरूको भनाइ छ। खगोलविद्हरूका अनुसार यो अतुलनीय...
