एप्पलको बहुप्रतिक्षित आइफोन १२ का विषयमा विगत केही हप्तादेखि विभिन्न खाले समाचारहरु सार्वजनिक भइरहेका छन् । यसैबीच, आगामी नयाँ आइफोनको डिस्प्लेका विषयमा नयाँ सूचना सार्वजनिक भएको छ । जसअनुसार, आइफोन १२ मा पनि एप्पलले सामसुङ कम्पनीले तयार गरेको डिस्प्ले...