काठमाडौं। दक्षिण पूर्वी अरेबियन सागरबाट प्रशस्त मात्रामा जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। हाल देशमा पश्चिमी वायुको समेत प्रभाव रहेको छ। अहिले देशभरको मौसममा आंशिकदेखि सामान्य बदली छ भने हिमाली भू-भागमा हिमपातको सम्भावना छ। ...