मोबाइलबाट निस्कने विकिरण (रेडियसन) स्वास्थ्यका लागि हानिकारक हुने सबैलाई ज्ञान छ । तर, बाध्यता वा रहरले मोबाइललगायत ग्याजेटमा घन्टौँ बिताउनेहरू धेरै छन् । अझ कोरोना महामारीपछिको लकडाउन अवधि र वर्क फ्रम होमले मोबाइल र अन्य इलेक्ट्रोनिक ग्याजेटहरूलाई अभिन्न सामग्री...