सूचना प्रविधि
काठमाडौं । हरेक क्षेत्रले अनलाइन भुक्तानीलाई आकर्षित गरिरहेका बेला नेपाल विद्युत प्राधिकरणले भने यसविपरित व्यवस्था ल्याउने तयारी गरेको छ । प्राधिकरणले पाँच सय रुपैयाँभन्दा माथिको विद्युत महसुल भुक्तानीमा सेवाग्राहीले थप शुल्क तिर्नुपर्ने व्यवस्था गर्न लागेकाे छ । यसअन्तर्गत भुक्तानी...