काठमाडौँ, चैत १६ गते । नेपाली काँंग्रेसले आगामी भदौमा हुने १४औँ महाधिवेशनका क्रियाशील सदस्यताको विवरण अत्याधुनिक प्रविधिको प्रयोग गरेर तयार पारिरहेको छ । ६९ जिल्लामा ३२१ जना कम्युुटर अपरेटरबाट विवरण अद्यावधिक गर्न कार्य भइरहेको छ । सातवटै प्रदेश, ७७ जिल्ला,...