काठमाडौं । सन् २०१० मा सुरुवात भएको इन्स्टाग्राम फोटो शेयरिङ एपको रुपमा जन्मिएको थियो । समय बित्दै जाँदा एपमा विभिन्न परिमार्जन हुँदै आजसम्म आइपुगेको छ । यसक्रममा एपमा च्याट र भिडिओ कल लगायत सञ्चारका अन्य सुविधाहरू पनि थपिएका छन्...
Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology