काठमाडौं । नेपाली कांग्रेसले आसन्न १४औँ केन्द्रीय महाधिवेशनमा डिजिटल प्रविधिको प्रयोग गर्ने गरी तयारी अगाडि बढाएको छ । पार्टीले निर्णय गरेमा केन्द्रीय र सातवटै प्रदेशको अधिवेशन आयोजनाका साथै मतदान कार्य पनि डिजिटल प्रविधिको प्रयोगबाट हुन सक्ने छ । पार्टीका...