कावासोती । नेपालले आईसीसी यू–१९ एसिया विश्वकप छनोटमा लगातार तेस्रो विजय हात पारेको छ । आकाश त्रिपाठीले अर्धशतक बनाएपछि नेपालले सोमबार हङकङलाई ९ विकेटले पराजित गर्यो । यूएईको अजमानमा भइरहेको प्रतियोगितामा टस जितेर ब्याटिङ गर्न आएको हङकङ ४६.३ ओभरमा...