कावासोती । कप्तान देब खनाल र अर्जुन कुमालले शतक प्रहार गरेपछि नेपालले आईसीसी यु–१९ विश्वकप छनोट प्रतियोगितामा शनिबार कुवेतलाई जितका लागि ३४४ रनको लक्ष्य पेस गरेको छ । देबले अविजित १२५ तथा अर्जुनले १०८ रन बनाएपछि युनाइटेड अरब इमिरेट्स...
Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology