कावासोती । नेपाल क्रिकेट सङ्घ (क्यान)ले कात्तिक पहिलो साता त्रिदेशीय टी-२० शृङ्खला आयोजना गर्ने भएको छ। आईसीसी टी-२० विश्वकप छनोटको तयारीका रूपमा सङ्घले त्रिदेशीय शृङ्खला आयोजना गर्न लागेको जनाएको छ। प्रतियोगितामा नेपालसँगै युएई र हङकङ सहभागी हुनेछन्। एक सातासम्म...