कावासोती । आइसीसी विश्वकप क्रिकेट अन्तर्गत आज भारत र बङ्गलादेशबीच खेल हुँदैछ। पुनेस्थित महाराष्ट्र क्रिकेट स्टेडियममा हुने आजको खेल दिउँसो २ः१५ बजे सुरु हुनेछ। रोहित शर्माको कप्तानीमा रहेको भारत अङ्क तालिकाको दोस्रो स्थानमा छ। आजको खेलमा जित हात पार्दै...