कावासोती । पुर्बी नवलपरासीको हुप्सेकोटमा हरेक वर्ष आयोजना हुँदै आईरहेको युनाईटेड गोल्ड कपको तयारी पूरा भएको छ । युनाईटेड युवा क्लब गिरुवारीद्वारा आयोजित युनाइटेड गोल्ड कप फुटबल प्रतियोगिताको ३८ औं संस्करण हुप्सेकोट ३ स्थित सरस्वती मा.बि. को खेल मैदानमा...