कावासोती । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको आफ्नो दोस्रो खेलमा नेपालले पाकिस्तानको सामना गर्दैछ । पहिलो खेलमा युएईलाई ६ विकेटले हराएको नेपाल आत्मविश्वासका साथ मैदानमा उत्रिदै छ । नेपाल र पाकिस्तानबीचको खेल नेपाली समय अनुसार...