कावासोती । नवलपुर जिल्लाको धार्मिक पर्यटनको विकास गर्नका लागि धार्मिक पर्यटन विकास समिती बन्ने भएको छ । जिल्ला समन्वय समिती ( जिसस) नवलपुर को आयोजनामा बिहीवार कावासोतीमा आयोजित भेलाले धार्मिक पर्यटन विकास समिती बनाउने निर्णय गरेको जिसस प्रमुख बाबुराम...