धर्म संस्कृति
कावासोती । बडादशैँ अर्थात् शरद नवरात्रको सातौँ दिन भए पनि बुधबार नवदुर्गामध्येकी कात्यायनीको पूजा आराधना गरिँदैछ। दिनका हिसाबले बुधबार नवदुर्गामध्येकी कालरात्रि देवीको आराधना गरिनुपर्ने हो। तर नेपालमा तिथिमिति र चाडपर्व निर्धारण गर्ने पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यो वर्ष नवरात्रमा...