कावासोती । समुदाय स्तरमा घडियालका बारेमा सचेतना फैलाउने कामदेखि अन्तर्राष्ट्रिय मञ्चहरूमा पनि पुगेर खड्काले घडियाल संरक्षणमा नेपालले पाएको सफलता संसारलाई सुनाउने गोहीका घनिष्ठ गोठाला बेदबहादुर खडकाको ६१ वर्षको उमेरमा क्यान्सर रोगका कारण निधन भएको छ । सहायक संरक्षण अधिकृत...