कावासोती । चितवन राष्ट्रिय निकुञ्जको सौराहामा रहेको खोरसोर प्रजन्न केन्द्रमा हुर्किएका दुई हात्ती कतारको अलखोर चिडियाखानाका लागि बुधबार उडन भर्दै छ्न । खोरसोरमा हुर्किएका ७ वर्ष २ महिना कि रुद्रकली र ६ वर्ष १ महिनाको खगेन्द्रप्रसादलाई सोमबार निकुञ्जले सौराहा...