नवलपरासी ,५ पौष । पश्चिम नवलपरासीको प्रतापपुर गाउपालिकाले उखु किसानको समस्या प्रति चासो देखाउदै प्रेस विज्ञप्ती जारी गरेको छ । शनिबार प्रतापपुर गाउपालिका अध्यक्ष राजकुमार शर्माले विज्ञप्ती जारी गर्दै जिल्ला कै प्रमुख नगदेबालीको रुपमा रहेको उखुको मुल्य गत तीन...