लुम्बिनी प्रदेश

कपिलवस्तु जिल्ला अदालतका कर्मचारी घुससहित पक्राउ

कपिलवस्तु जिल्ला अदालतमा दोभाषेको रूपमा करारमा कार्यरत विश्वनाथ कुर्मी (चौधरी) २ लाख घुससहित पक्राउ परेका छन्।  उनले ठगी मुद्दा सहजीकरण गरिदिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस मागेको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धानको बुटवल कार्यालयले पक्राउ गरेको हो।  सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा...

ट्रेन्डिङ

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology